कोरोनावाट मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघ्यो !

काठमाडाैं, ३ जेठ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघेको छ भने ४६ लाख २१ हजार भन्दा बढी संक्रमित मध्ये १७ लाख ५५ हजार उपचार पछि निको भएका छन् । ४५ हजार भन्दा बढी संक्रमितको अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी […]
२०७७ जेष्ठ ३ गते, शनिबार