पूर्वराष्ट्रपति कार्टर अझै जनताकै सेवामा तल्लीन
काठमाडौं, १७ असोज । अमेरिकाका पुर्व राष्ट्रपति जिमी कार्टर ९५ वर्षको उमेरमा पनि जनताकै सेवामा तल्लीन छन् । ९५ वर्ष पुगे पनि पूर्व राष्ट्रपति कार्टरले कुनै थकाइ महसुस नगरी जनताका लागि काम गरिहरेका छन् । एक प्रवक्ताका अनुसार उनी घरमा त्यतिकै काम नगरी बस्नै सक्दैनन् । कार्टरले नियमित रूपमा आइतबार स्कूलमा उनको स्थानीय मारानाथा ब्याप्टिष्ट […]
२०७६ आश्विन १७ गते, शुक्रबार