बिश्व

पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय

काठमाडौं, ९ फागुन । भ्रष्टाचार गरेको ठहर भए पछी चीनका पूर्वप्रधान सेनापति फाङ फेङघुईलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ। सैन्य अदालतले उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको […]

२०७५ फाल्गुन ९ गते, बिहीबार

भेनेजुएलाको सेनालाई ट्रम्पको अपिल

काठमाडाैं, ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनासँग राष्ट्रपति निकोलस मादुरोलाई दिँदै आएको समर्थन फिर्ता लिन अपिल गरेका छन् । ट्रम्पले भेनेजुएलाको सेनालाई मादुरोबाट समर्थन फिर्ता लिएर विपक्षी नेता हुँवा गुएडोलाई साथ दिन आग्रह गरेका हुन् । मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका ३५ वर्षका गुएडोले गत जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित […]

२०७५ फाल्गुन ७ गते, मंगलवार

साउदी अरबद्वारा पाकिस्तानलाई २० अर्ब अमेरिकी डलर आर्थिक सहयोग

काठमाडौँ, ६ फागुन । साउदी अरबले पाकिस्तानका लागि २० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता दिने भएको छ । पाकिस्तान भ्रमणमा रहेका साउदी अरबका राजकुमार मोहमद बिन सलमानले पाकिस्तानलाई २० अर्ब डलर बराबरको सहायता दिने सम्झौतामा हस्ताक्षर गरेका छन् । अघिल्लो वर्ष आर्थिक वृद्धि दर ५ प्रतिशतले वृद्धि गरेकाले पाकिस्तानको भविष्य उज्ज्वल रहेको भन्दै मोहमद […]

२०७५ फाल्गुन ६ गते, सोमबार

अमेरिका र चीनबीचको वार्ता सम्झौताविना टुंगियाे

काठमाडौं,५ फागुन । चीनको राजधानी वेइजिङमा भएको अमेरिका र चीनबीचको उच्चस्तरीय व्यापार वार्ता सम्झौताविना टुंगिएको छ । दुई देशका अधिकारीहरूबीच भएको वार्तामा मतभेद नसुल्झिएपछि बैठक विना निष्कर्ष टुंगिएको हो । वार्ताले आगामी हप्ता अमेरिकामा पुनः निरन्तरता पाउने चीनले बताएको छ । केही निकै महत्त्वपूर्ण र अप्ठयारो विषयमा प्रगति हुन बाँकी नै रहेको अमेरिकी व्यापार प्रतिनिधि […]

२०७५ फाल्गुन ५ गते, आईतवार

अमेरिकामा राष्ट्रिय संकटकाल

काठमाडौं , ४ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन् । संकटकाल घोषणापत्र ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने बताए । आफूले निर्माण गर्ने पर्खाले काम गर्ने दाबी पनि […]

२०७५ फाल्गुन ४ गते, शनिबार

आत्मघाती बम हमला, २७ को मृत्यु

काठमाडौं , २ फागुन । इरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना रिभोलुस्नरी गार्डको मृत्यु भएको छ । इरानी सरकारी संचारमाध्यमका अनुसार आक्रमणकारीले सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुस्नरी गार्डलाई बोकेको बसमा आक्रमण गरेका थिए । आक्रमणमा अन्य २० गार्ड घाइते भएका छन् । सुन्नी–मुस्लिम चरमपंथीले समुह जैश अल–अदहलले हमलाको जिम्मेदारी लिएको छ […]

२०७५ फाल्गुन २ गते, बिहीबार

अमेरिकामा अर्को ‘खर्चबन्दी’ तत्कालका लागि टर्‍यो

काठमाडौं, २९ माघ । अमेरिकामा डेमोक्र्याट्स तथा रिपब्लिकन नेताहरूबीच सीमा सुरक्षाका विषयमा सैद्धान्तिक सहमति भएपछि अर्को ‘खर्चबन्दी’ तत्कालका लागि टरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन करिब ६ अर्ब डलर रकम नपाएपनि खर्चबन्दी अन्त्य गर्न सहमत भएका हुन् । उनले कुनैपनि हालतमा पर्खाल निर्माण गरेरै छाड्ने दृढता भने व्यक्त गरेका छन् […]

२०७५ माघ २९ गते, मंगलवार

थाइल्याण्डकी राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय फिर्ता

काठमाडौं, २७ माघ । थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ । थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेपछि थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको हो । राजदरबारबाट एक वक्तव्य सार्वजनिक गर्दै थाई राजाले […]

२०७५ माघ २७ गते, आईतवार

फुटबल क्लबमा आगलागी, १० जनाको मृत्यु

काठमाडौं,२६ माघ । ब्राजिलको एउटा फुटबल क्लबमा गए राति भएको आगलागीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । देशकै सबै भन्दा ठूलो क्लब फ्लेमेगोमा आगलागी हुदा ६ खेलाडी सहित ४ कर्मचारीको समेत मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । युथ ट्रेनिगं सेन्टरमा आगलागी भएको थियो । रियो दि जेनेरीयो स्थित सेन्टरमा भएको उक्त घटनामा अन्य […]

२०७५ माघ २६ गते, शनिबार

भेनेजुएलाद्धारा अमेरीकी सहायता अस्वीकार

काठमाडौं, २५ माघ । अमेरिकाले भेनेजुएलालाई उपलब्ध गराएको मानवीयता सहायता बोकेका लरीहरु कोलम्बियाको सीमासम्म पुगेका छन् । अमेरिकाले उपलब्ध गराएको खाद्यान्न र औषधि बोकेका लरीहरु कोलम्बिया सुरक्षाकर्मीले स्कर्टिङ गरेर सीमा क्षेत्रमा पु¥याएका हुन् । भेनेजुएलाका अधिकारीहरुले अमेरिकाले पठाएको मानवीय सहायता अस्वीकार गर्दै ती लरीलाई सीमा क्षेत्रमै रोकिदिएका छन् । अमेरिकी सहायता सामाग्री बोकेका लरी प्रवेश […]

२०७५ माघ २५ गते, शुक्रबार