हङकङमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
काठमाडौं, ६ साउन । हङकङमा लोकतन्त्रको समर्थन गर्दै भएको प्रदर्शनमा हिंसा भड्किएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । केही प्रदर्शनकारीहरु प्रहरीको घेरामा प्रवेश गर्न खोजेपछि झडप भएको हो । प्रदर्शनकारीहरुले चिनियाँ केन्द्रीय सरकारी कार्यालयतर्फ जाँदा सडक आसपासका घरहरुमा अण्डासमेत फ्याँकेका थिए । सुपुर्दगीसम्बन्धी एक विवादास्पद विधेयकको […]
२०७६ श्रावण ६ गते, सोमबार