बिश्व

‘भ्रष्ट र अयोग्य देशका महिला अमेरिकामा प्रगतिशील, फिर्ता जाउ’

काठमाडौं, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो गरेको एक ट्वीटले चौतर्फी आलोचना खेप्दै जातीवादी ओरोपमा परेको छ । केही महिला सांसदप्रति लक्षित गर्दै उनले आक्रामक रूपमा गरेको ट्वीटले ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको हो । राष्ट्रपति निर्वाचित हुनुपूर्व नै आप्रवासीहरूप्रति कडा प्रस्तुत हुँदै आएका ट्रम्पले फेरी आलोचना गरेका हुन् । उनले […]

२०७६ असार ३० गते, सोमबार

जनगणनामा नागरिकतासम्बन्धी प्रश्न नराखिने

काठमाडौं, २८ असार । अमेरिकामा आगामी सन् २०२० मा हुने जनगणनामा नागरिकतासम्बन्धी प्रश्न नराखिने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले जनगणनाको प्रश्नावलीमा नागरिकतासम्बन्धी प्रश्न राख्ने प्रयास नगर्ने बताएका छन् । अदालतको आदेशका कारण जनगणनामा ढिलाइ हुन सक्ने भएकाले त्यसको सट्टा एउटा कार्यकारी आदेशमार्फत् उनले सूचना संकलन गर्न अधिकारीहरूलाई निर्देशन दिएको बताएका छन् । जनगणनामा नागरिकतासम्बन्धी […]

२०७६ असार २८ गते, शनिबार

बेलायतद्वारा पानीजहाजलाई सुरक्षा सावधानी अपनाउन निर्देशन

काठमाडौं, २७ असार । बेलायतले आफ्नो देशको ध्वजावाहक पानीजहाजलाई खाडी क्षेत्रबाट अघि बढ्दा सुरक्षा सावधानी अपनाउन निर्देशन दिएको छ । इरानका तीन वटा जहाजले बेलायतको एक तेल ट्यांकरलाई बाटो छेक्न खोजेको सार्वजनिक भएपछि बेलायतले सावधानी अपनाउन पानीजहाजहरुलाई निर्देशन दिएको हो । बेलायतको यातायात मन्त्रालयले आफ्ना पानीजहाजलाई तीव्र गतिमा अघि बढ्न सुझाव दिएको हो । बेलायती […]

२०७६ असार २७ गते, शुक्रबार

ट्रम्प र बेलायती नेताबीच आरोप प्रत्यारोप !

काठमाडौं , २५ असार । अमेरिकाका लागि बेलायती राजदूतको इमेल सार्वजनिक भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती नेताहरुबीच आरोप प्रत्यारोप शुरु भएको छ । बेलायती विदेशमन्त्री जेरेमी हन्टले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायत र प्रधानमन्त्री टेरिसा मेप्रति ‘अनादर’ देखाएको बताएका छन् । इमेल सार्वजनिक प्रकरणलाई लिएर वाशिङ्टनका लागि बेलायती राजदूत सर किम डार्कलाई ट्रम्पले […]

२०७६ असार २५ गते, बुधबार

‘बेलायती राजदूतसँग कुनै व्यवहार गर्दैनौ ‘

काठमाडौं, २४ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वासिङ्टनस्थित वेलायती राजदूत सर किम डोरोचसँग आफूहरुले व्यवहार नगर्ने बताएका छन् । बेलायती राजदूत किमले ट्रम्प प्रशासनको आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले अब उहाँमाथि आफूले कुनै व्यवहार नगर्ने बताएका हुन । आफ्ना केही इमेल लिक भएपछि राजदूत किमले अमेरिकी ट्रम्प प्रशासनलाई अकुशल र अयोग्य भन्दै आलोचना गरेका थिए […]

२०७६ असार २४ गते, मंगलवार

हङकङ – चीन रेल सेवा अबरुद्ध

काठमाडौं, २३ असार । हङकङ सरकारले विवादास्पद सुपुर्दगी विधेयक स्थगित गर्ने घोषणा गरे पनि सो विधेयकको विरोधमा लाखौं मानिस सडकमै उत्रिएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले हङकङ र चीनबीचको रेल–वे सेवा नै अबरुद्ध गरेर प्रदर्शन गरेपछि सरकार अप्ठ्यारोमा परेको छ । प्रदर्शकारीले हङकङको वेष्ट कोउलुन रेल वे स्टेसनमा धर्ना दिई चीन जाने रेल रोकेपछि सयौं […]

२०७६ असार २३ गते, सोमबार

सेना नागरिक नेतृत्वलाई शासनमा साझेदार गराउन सहमत

काठमाडौं, २२ असार । सुडानको सेना र विपक्षी दलका नेताबीच शक्ति बाँडफाडसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । महिनौँ चलेको विरोध प्रदर्शनपछि अप्रिलमा राष्ट्रपति ओमर अल–बसिरले सत्ता त्यागेपछिको संक्रमण समाधान गर्ने तर्फ यो पहिलो कदम हो । शुक्रबार भएको प्रारम्भिक सहमति अनुसार अब सुडानलाई संयुक्त सार्वभौम परिषदले शासन गर्नेछ । लगभग तीन वर्षसम्म रहने यो संयन्त्रमा […]

२०७६ असार २२ गते, आईतवार

अमेरिकामा ७.१ म्याग्निच्युटकाे भूकम्प

काठमाडौं, २१ असार । अमेरिकाको क्यालिफोर्निया राज्यमा ७ दशमलव १ म्याग्निच्युटका शक्तिशाली भूकम्प गएको छ । बिहीबार मात्रै सो राज्यका रिडगेक्रेस्ट शहरलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ म्याग्निच्युटका भूकम्प गएको थियो । सो भूकम्प दुई दशकमा सबैभन्दा ठूलो धक्का थियो । जसले केन्द्रबिन्दु रहेका शहरमा सामान्य क्षेत्र र केहीलाई घाइते बताएको थियो । तर शनिबारको […]

२०७६ असार २१ गते, शनिबार

सन् २०१९ को ६ महिनामा ३८ पत्रकार मारिए

काठमाडौं, २१ असार । सन् २०१९ को पहिलो ६ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ । सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको संख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्यांकमा उल्लेख छ । पीईसीले पत्रकारहरूको हत्यामा कमी आउनुलाई सकारात्मक भनेको छ । […]

२०७६ असार २१ गते, शनिबार

अमेरिकामा ६.४ रेक्टर स्केलको भूकम्प

काठमाडौं, २० असार । अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ । उक्त स्थान यस राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ । अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्द्रविन्दु रहेको भूकम्प ६.४ रेक्टर स्केलको मापन गरिएको बताएका छन् । अमेरिकाको यस पश्चिमी राज्य क्यालिफोर्नियाको यस भूकम्पबाट भौतिक […]

२०७६ असार २० गते, शुक्रबार