पाकिस्तानको होटलमा आक्रमण, चार कर्मचारी र एक सैनिककाे मृत्यु
काठमाडौं, ३० बैशाख । पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित एउटा विलासी होटलमा आक्रमण भएको छ । एउटा सशस्त्र समूहले गरेको उक्त आक्रमणमा सो होटलका चार कर्मचारी र एक सैनिकलाई मारिदिएको पाकिस्तानी सेनालाई उदृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीको अनुसार अरब सागरनजिकै ग्वादारमा रहेको जाभेर पर्ल कन्टिनेन्टल होटल शनिवार अपराह्ण छिरेका तीन बन्दुकधारीसँग सुरक्षाकर्मीको भिडन्त भएको थियो। […]
२०७६ बैशाख ३० गते, सोमबार