अमेरिकाले चिनिया सामानमाथि १५ प्रतिशत थप भन्सार बढाउने
काठमाडाैँ, १४ भदाै । चीनसँगको व्यापार युद्ध चर्किंदै जाँदा अमेरिकाले थप चिनियाँ सामानमाथि भन्सार बढाउने भएको छ । अमेरिकाले दोस्रो चरणमा अर्बौ अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि १५ प्रतिशत भन्सार थप गर्न लागेको हो । चीनले अमेरिकी प्रतिशोध बढी भएको बताएको छ । दुवै पक्षबीच व्यापार वार्ता निरन्तरता हुनुपर्ने बेइजिङले जनाएको छ । वासिंगटन र […]
२०७६ भाद्र १४ गते, शनिबार