सैनिक क्याम्पमा विष्फोट : ७१ जनाको मृत्यु
काठमाडौं २८ मंसिर । अफ्रिकी मुलुक नाइजेरियाको एक सैनिक क्याम्पमा भएको विस्फोटक हमलामा ७१ जना सैनिकको मृत्यु भएको छ । मालीको सीमा नजिकै नाइजरको दक्षिण क्षेत्र इनेट्सको सैनिक क्याम्पमा भएको सो आक्रमणमा १२ जना घाइते हुनुका साथै केही हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत सोमबार अगन्डोस्थित सैनिक क्याम्पमा आक्रमणको क्रममा तीन नाइजेरियाली सिपाही र […]
२०७६ मंसिर २८ गते, शनिबार