३८ जना सवार विमान सम्पर्कविहीन
काठमाडौं , २४ मंसिर । चिलियन एयरफोर्सको कार्गो विमान सम्पर्कविहीन भएको छ । चिलीको दक्षिणी सहर पुन्टा एरेनासबाट अन्टाक्र्टिकातर्फ उडेको हर्कुलस सी १३० विमान सोमबारबाट सम्पर्कविहीन भएको चिलीको वायुसेनाले विज्ञप्ति मार्फत जनाएको छ । उक्त विमानमा ३८ यात्रु सवार रहेको जनाइएको छ । सो बिमान स्थानीय समयअनुसार साँझ ४ बजेर ५५ मिनेटमा पुन्टा एरेनासबाट उडेको […]
२०७६ मंसिर २४ गते, मंगलवार