कोरोना भाइरस संक्रमणविश्वभर फैलदै
काठमाडौं, १२ माघ । चीनका राष्ट्रपति सी चिनपिङले खतरनाक नयाँ कोरोनाभाइरस तीब्र रुपमा फैलिरहेको बताएका छन् । लुनार नयाँ वर्षको अबसरमा आयोजित विशेष बैठक पछि बौल्दै उनले संक्रमण तीब्र रुपमा फैलिंदा गम्भीर अबस्थाको सामना गर्नु परेको बताए । चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या कम्तिमा ४२ पुगेको छ । १४ सय संक्रमित भेटिएका छन् । […]
२०७६ माघ १२ गते, आईतवार