विमान दुर्घटना : ३ को मृत्यु, १ सय ७९ घाइते
काठमाडाैँ, २३ माघ । टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको छ । घटनामा तीन जनाको मृत्यु हुनुका साथै १ सय ७९ जना घाइते भएका छन् । द पेगासस एयरलाइन्सको सो विमानमा १७१ यात्रु र चालकदलका ६ जना सदस्य सवार थिए । देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको […]
२०७६ माघ २३ गते, बिहीबार