बिश्व

उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

काठमाडौं, ११ माघ । उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् । आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर र दक्षिण कोरियाले उक्त खेलमा संयुक्त प्रतिस्पर्धा गर्ने भएका […]

२०७४ माघ ११ गते, बिहीबार

चलचित्र पद्मावतको बिरोध गर्दै प्रदर्शन

काठमाडौं, ११ माघ । भारतमा एउटा फिल्मको कारण ८ राज्यमा हिंसा भड्किएको छ भने देशव्यापी बन्दको आब्हान गरिएको छ । बिहिबार रिलिज भएको बलिउड चलचित्र पद्मावतका कारण भारतमा हिंसा भड्केको हो । चलचित्र पद्मावतको बिरोध गर्दै राजपूत संगठनले टायर बलेर प्रदर्शन गरेको छ । विरोधका कारण भारतकै आठ राज्यमा हिंसा भएको छ । राजपूतहरुले यो […]

२०७४ माघ ११ गते, बिहीबार

ट्रम्प बयान दिन तयार

काठमाडौं, ११ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संघीय जाँच ब्यूरो एफ.बि.आईले गर्ने कुनै पनि छानविनमा सहयोग गर्न तयार भएका छन् । राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले एफ.बि.आई.का अनुसन्धानकर्ता रोबर्ट म्युलरलाई अन्तर्वार्ता दिन आफू तयार रहेको बताएका हुन् । म्युलरले छानविनका लागि राष्ट्रपति ट्रम्पसँग बयान लिने बताइए पनि मिति भने तय […]

२०७४ माघ ११ गते, बिहीबार

श्रृंखलाबद्ध बम बिस्फोट, २२ जना मारिए

काठमाडौं, १० माघ । लिबियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा २२ जना मारिएका छन् । लिबियाको बेन्घाजीमा रहेको मस्जिद नजिकै बम बिस्फोट भएको हो । घटनामा ३० जना घाइते भएका छन् । बिस्फोटका कारण मस्जिद वरिपरिका भवनमा क्षति पुग्नुका साथै थुप्रैं सवारीसाधन ध्वस्त भएका छन् । मारिनेमा केही सैनिक र सर्वसाधारण छन् । पछिल्लो समय लिबयामा […]

२०७४ माघ १० गते, बुधबार

जाकार्तामा ६.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं, ९ माघ । । इन्डोनेसियाको राजधानी जाकार्तामा मंगलबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । आज बिहानको सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन । यहाँका नागरिक अहिले घरबाहिर र सडकमा बसिरहेका छन् । जाकार्ताका […]

२०७४ माघ ९ गते, मंगलवार

अस्थायी खर्च उपलब्ध गराउने विधेयक पारित

काठमाडौं, ९ माघ । अमेरिकाका दुवै सदनले संघीय निकायहरू सञ्चालनका लागि अस्थायी रूपमा खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक पारित गरेका छन्। बहुमतबाट पारित भएको उक्त विधेयकले संघीय सरकार सञ्चालनका लागि अर्को साढे दुई हप्तासम्म रकम उपलब्ध गराउँछ। रिपब्लिकन र डेमोक्र्याट्सहरूले अस्थायी रुपमा रकम उपलब्ध गराउने उक्त विधेयक पारित गरेपछि बन्द रहेका सरकारी कार्यालयहरू मंगलवारबाट पुन: […]

२०७४ माघ ९ गते, मंगलवार

अमेरिकामा सरकारी कामकाज ठप्प

काठमाडौं, ८ माघ । अमेरिकी सिनेटबाट नयाँ बजेट पारित हुन नसकेपछि ठप्प भएको सरकारी कामकाजबाट लाखौं संघीय कर्मचारी आजबाट काममा जानबाट बन्चित हुने भएका छन् । सिनेटमा नयाँ बजेट सम्बन्धमा सहमति नजुटेपछि स्थानीय समयअनुसार शुक्रबार मध्यरातबाट सरकारी कामकाज ठप्प हुन शुरु भएको थियो । कार्यालय खुल्ने समय अघि आइतबार अबेरसम्म अवरोध खुलाउने प्रयास भए पनि […]

२०७४ माघ ८ गते, सोमबार

ट्रम्पको कार्यकाल दोस्रो वर्षमा प्रवेश

काठमाडौं, ८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यकालको पहिलो वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गरेक छन । राष्ट्रपतिको जिम्मेवारी सम्हालेदेखि नै विवादमा तानिएका ट्रम्पको कार्यकालको पहिलो वर्ष पूरा भएको दिन विभिन्न सहरमा महिलाद्वारा व्यापक विरोध प्रदर्शन भएका छन् । ट्रम्पले महिला सशक्तिकरण र आप्रवासन, गर्भपतन, तेस्रो लिङ्गी अधिकारका बारेमा लिएको निर्णय ठिक नभएको […]

२०७४ माघ ८ गते, सोमबार

कन्टिनेन्टल होटल बन्दुकधारीको कब्जाबाट मुक्त

काठमाडौं, ८ माघ । अफगानिस्तानको सुरक्षा बलले बन्दुकधारीको कब्जामा परेको राजधानी काबुलस्थित इन्टर कन्टिनेन्टल होटल १२ घण्टापछि मुक्त गराएको छ । बन्दुकधारीको आक्रमण र होटललाई कब्जा मुक्त गर्ने प्रयासका क्रममा भएको कारबाहीमा १४ जना पर्यटकको मृत्यु भएको छ । अफगानिस्तानका गृहमन्त्रीले १४ जना विदेशी महिलासहित चार नागरिक र तीन जना बन्दुकधारीको मृत्यु भएको जानकारी दिएका […]

२०७४ माघ ८ गते, सोमबार

उत्तर कोरियाली प्रतिनिधिमन्डल दक्षिण कोरियामा

काठमाडौं , ७ माघ । उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमन्डल आइतबार दक्षिण कोरिया पुगेको छ । अर्काे महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकुदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकाले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न सो प्रतिनिधिमन्डल सोल पुगेको हो । यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमन्डल […]

२०७४ माघ ७ गते, आईतवार