पहिरोले १७ जनाको ज्यान लियो
काठमाडौं, पुस २७ । अमेरिकाको क्यालिफोर्नियामा बुधबार भारी वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । पहिरोमा परेर एक दर्जनभन्दा बढी व्यक्ति बेपत्ता छन् । क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा गएको पहिरोमा परेर २८ जना घाइते भएका छन् । त्यहाँका १०० घर ध्वस्त भएका छन् । ३०० घरमा क्षति पुगेको त्यहाँका अधिकारीहरुले जनाएका […]
२०७४ पुष २७ गते, बिहीबार