प्रधानमन्त्री टेरिजालाई विश्वासको मत
काठमाडौं, २७ मंसिर । बेलायती प्रधानमन्त्री टेरिजा मेले पार्टीभित्र विश्वासको मत प्राप्त गरेकी छन् । सत्ताधारी दल कन्जरभेटिभ पार्टीका सांसदहरुले दर्ता गरेको अविश्वासको प्रस्तावको सामना गर्दै उनले विश्वासको मत प्राप्त गरेकी हुन् । गएराति भएको मतदानमा प्रधानमन्त्री मेको पक्षमा २०० सांसदले मत दिएका थिए । उनको विपक्षमा ११७ मत परेको छ । विश्वासको मत प्राप्त […]
२०७५ मंसिर २७ गते, बिहीबार