रुसद्वारा युक्रेनका ३ वटा नौसैनिक जहाज कब्जा
काठमाडौं, १० मंसिर । रुसले क्राइमिया प्रायद्विप नजिकैको समुद्रमा आक्रमण गरेर युक्रेनका तीनवटा नौसैनिक जहाज कब्जामा लिएको छ । रुसले युक्रेनी जहाज गैरकानुनी रुपमा आजोव सागरस्थित आफ्नो सीमामा घुसेकाले आक्रमण गरेर कब्जामा लिएकाेकाे दाबी गरेको छ । केही युक्रेनी जहाज चालक दलका सदस्य घाइते भएका छन्। दवै देशले एक एक अर्कालाई दोष लगाएका छन्। पछिल्लो […]
२०७५ मंसिर १० गते, सोमबार