सूचीलाई दिएको सम्मान फिर्ता
काठमाडौं , २७ कार्तिक । मानवअधिकारवादी संगठन एमनेस्टी इन्टरनेसनलले म्यानमारकी सर्वोच्च नेतृ आङसाङ सूचीलाई दिएको आफ्नो सर्वोच्च सम्मान ‘एम्बासडर अफ कन्साइन्सस अवार्ड’ फिर्ता लिएको छ । नोबेल पुरस्कार विजेता सूचीलाई एमनेस्टी इन्टरनेसनले सन् २००९ मा यो सम्मान प्रदान गरेको थियो । त्यसबेला सूची आफ्नै घरमा नजरबन्दमा थिइन । उनलाई दिइएको सम्मान फिर्ता लिँदै एमनेस्टीले रोहिंग्या […]
२०७५ कार्तिक २७ गते, मंगलवार