भग्नावशेषमा पुरिएका ११ महिने बालकको जिउँदै उद्धार
काठमाडौँ, १८ पुस । रुसको मध्य क्षेत्रमा रहेको मग्नितागोस्र्क सहरको एक भवनामा गत सोमबार भएको बिस्फोटपछि भग्नावशेषमा पुरिएकाहरुलाई खोज्ने क्रममा ११ महिने बालकको जिउँदै उद्धार गरिएको छ । तापमान माइनस १७ पुगेको अवस्थामा पनि इवान नामका ती बालकलाई जिउँदै उद्धार गरिएको हो । भग्नावशेष पन्छाउने क्रममा रुँदै गरेको बालकलाई उद्धारकर्मीहरुले फेला पारेका हुन् । उनको […]
२०७५ पुष १८ गते, बुधबार