अक्सफामलाई सहयोग रोक्ने चेतावनी
काठमाडौं, २८ माघ । ब्रिटिश सरकारले परोपकारी संस्था अक्सफामलाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएको छ । संकटमा रहेका मानिसलाई यथोचित रूपमा सुरक्षाको प्रत्याभूति दिन असफल भए सहयोग रोक्ने चेतावनी दिइएको छ । अन्तर्राष्ट्रिय विकासमन्त्री पेनी मोर्डन्टले हाइटीमा भूकम्पपछि सन् २०११ मा त्यहाँ सहयोग गर्ने क्रममा अक्सफामका केही कर्मचारीको व्यवहार डरलाग्दो भएको भन्दै निन्दा गरे […]
२०७४ माघ २८ गते, आईतवार