इन्डोनेसियामा भूकम्प : डेढ सयको मृत्यु , हजारौँ संरचना ध्वस्त
काठमाडौं, २२ साउन । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १४० नाघेकाे विभिन्न सञ्चारमाधयमले जनाएका छन् । त्यहाँका सरकारी अधिकारीहरुले भूकम्पका कारण बिचल्लीमा परेका झण्डै दुई हजारबढी पर्यटकहरूलाई पनि उद्धार गरी फिर्ता गरिएको जनाएका छन् । भूकम्पका कारण हजारौँ घर र अन्य भाैतिक संरचनाहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु […]
२०७५ श्रावण २२ गते, मंगलवार