माल्दिभ्समा आपत्कालीन अवस्था
काठमाडौं, २३ माघ । माल्दिभ्समा बढ्दो राजनीतिक र संवैधानिक गतिरोधका बीच राष्ट्रपति अब्दुल्ला यामीनले १५ दिनका लागि आपतकालीन अवस्थाको घोषणा गरेका छन् । आपतकाल घोषणापछि सरकारले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई पक्राउ गरेको आरोप विपक्षी दलहरुले लगाएका छन् । तर सरकारी अधिकारीहरुले भने पूर्वराष्ट्रपतिलाई पक्राउ गरेको बारे कुनै प्रतिक्रिया दिएका छैनन् । राष्ट्रपतिका सहयोगी अजिमा शुकुरले […]
२०७४ माघ २३ गते, मंगलवार