ट्रम्पका सल्लाहकारद्वारा झुटो बोलेको स्वीकार
काठमाडौं, १६ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बर्खास्त गरिएका उनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँगको आफ्नो सम्पर्कबारे संघीय छानविन निकाय ‘एफबीआइ’सँग झुटो बोलेको स्वीकार गरेका छन् । वासिंटनका लागि रुसी राजदूतसँग गरेको संवादबारे आफूले झुटा अभिव्यक्ति दिएको उनले स्वीकारेका हुन् । वासिंटन डीसीस्थित एउटा संघीय अदालतमा उपस्थित हुँदै फ्लिनले आफूले जानाजान ‘झुटो, कपोलकल्पित […]
२०७४ मंसिर १६ गते, शनिबार