कस्मिरमा सात चरमपन्थीको मृत्यु
काठमाडौं, २७ भदौ । भारत प्रशासित कस्मिरमा भएको पछिल्लो भिडन्तमा सात चरमपन्थीसहित आठ जनाको मृत्यु भएको छ । सेनाको ब्यारेक नजिक पुन्छ जिल्ला प्रशासन कार्यालयको हातभित्र चरमपन्थी प्रवेश गरेपछि भएको गोलाबारीमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयको हातामा चरमपन्थी प्रवेश गरेपछि सेनाले गोली चलाएको थियो । मारिने चरमपन्थीको पहिचान खुल्न सकेको छैन […]
२०७३ भाद्र २७ गते, सोमबार