चीनमा तुवाँलोले स्कुल र विमानस्थल बन्द
बेइजिङ , ५कार्तिक – चीनको हेइलङजिङ प्रान्तको हर्बिन सहरमा तुवाँलोले सास फेर्न गाह्रो भएपछि सोमबार विद्यालय र राजमार्गहरू बन्द गरिएका छन् । उडानहरू प्रभावित भएका छन् ।हावामा कणहरूको घनत्व विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको सीमाभन्दा बढी कयौं गुणा बढी छ । सहरभित्र दृष्टिक्षेत्र ५० मिटरभन्दा तल झरेको थियो । स्थानीय सञ्चारमाध्यमहरूले प्रदूषणलाई हिउँदका लागि […]
२०७० कार्तिक ५ गते, मंगलवार