बिश्व

विश्वकप फुटबल आजदेखि

काठमाडौं,२९ जेठ । विश्वकप फुटबल प्रतियोगिताको २० औं संस्करण आजबाट ब्राजिलमा सुरु हुँदैछ । ब्राजिलको साओ पाउलो एरिना कोरिन्थियन्स रंगशालामा हुने पहिलो उद्घाटन खेलमा आयोजक ब्राजिल र क्रोएसियाले प्रतिष्पर्धा गर्नेछन् । ब्राजिलमा दोस्रो पटक हुन लागेको यस प्रतिष्पर्धामा विगतजस्तै विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । ब्राजिलले यसअघि सन् १९५० मा विश्वकप फुटबलको […]

२०७१ जेष्ठ २९ गते, बिहीबार

दक्षिणी सुडानमा विद्रोहीसँग युद्धविराम सम्झौता

काठमाडौं, २८ जेठ– दक्षिणी सुडानमा सरकार र विद्रोहीबीच युद्धबिराम सम्झौतामा सहमति भएको छ । दुवै पक्ष ६० दिन भित्र संक्रमणकालीन सरकार गठनमा पनि सहमत भएका छन् । इथियोपियाको अदिस अबाबामा विकासका लागि अन्तरसरकारी प्राधिकरण आइजिएडीको सम्मेलनका क्रममा दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रियक मासारबिच यस्तो सहमति भएको हो । सुडानको द्वन्द्व अन्त्यमा […]

२०७१ जेष्ठ २८ गते, बुधबार

कैदी हेलिकप्टर चढेर फरार !

काठमाडौं, २५जेठ । क्यानाडाको एक कारागारबाट तीन कैदी हेलिकप्टर मार्फत फरार भएका छन् । क्यानाडाको क्युबेक प्रान्तामा रहेको ओरसेनबिले कारागारमा एक्कासी हेलिकप्टर प्रवेश गराई तीन कैदी भागेका छन् । फरार कैदीहरुको ब्यापक खोजी भइरहेको छ । क्यानाडामा नै गत बर्ष पनि दुई कैदी हेलिकप्टर मार्फत फरार भएका थिए । फरार कैदीबारे जानकारी दिन क्यानाडा सरकारले […]

२०७१ जेष्ठ २५ गते, आईतवार

सयौ कैदी जेल तोडेर भागे

काठमाडौ, जेठ २३ – अफ्रिकी मुलुक कंगोमा ३ सय भन्दा बढी कैदी जेल तोडेर भागेका छन् ।कैदी भाग्ने क्रममा प्रहरी सहित ६ जनाको ज्यान गएको छ । पूर्वी शहर बुकाभूमा रहेको जेलमा कैदीहरुले जेल वार्डनको हतियार खोसेर ढोका खोल्न लगाई भागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय प्रहरी अधिकारीका अनुसार भाग्नेको संख्या ३ सय १ […]

२०७१ जेष्ठ २३ गते, शुक्रबार

अफगानिस्तानमा बम विस्फोटनमा परि चार प्रहरीको मृत्यु

काठमाडौं , २१ जेठ । अफगानिस्तानको दक्षिण प्रान्त हेल्मन्डमा मङ्गलबार बम विस्फोटनमा परी चार प्रहरीको मृत्यु भएको बुधबार प्रहरी स्रोतले जानकारी दिएको छ । हेल्मन्ड प्रान्तको सङगीन जिल्लामा विस्फोटक पदार्थ विस्फोटनमा चार अफगान प्रहरीको मृत्यु हुनुको साथै अन्य एक घाइते भएको बताइएको छ । अफगान सुरक्षाबल र नेटोसँगआबद्ध करिब ५१ हजार सैनिकलाई तालिवान आतङ्ककारी समूहले […]

२०७१ जेष्ठ २१ गते, बुधबार

अमेरिकाले युरोपको सुरक्षा गर्न एक अर्ब डलर दिने

काठमाडौँ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पूर्वी युरोपको सुरक्षाका लागि एक अर्ब अमेरिकी डलर बराबरको योजना सार्वजनिक गरेका छन् ।पूर्व सोभियत सङ्घको एक भाग युक्रेनमा रसिया समर्थक विद्रोह तथा क्रेमलिनको क्रियाकलापबाट त्यस क्षेत्रमा उत्पन्न त्रास हटाउन उक्त योजना अगाडि आएको बताइएको छ ।राष्ट्रपति ओबामाले वार्साबाट युरोपको भ्रमण आरम्भ गरेका छन् । उनी पोल्यान्डमा स्वतन्त्र निर्वाचन […]

२०७१ जेष्ठ २१ गते, बुधबार

२९ औं राज्य तेलंगाना अस्तित्वमा

काठमाडौं, २० जेठ । भारतको २९ औं राज्यको रूपमा तेलंगाना अस्तित्वमा आएको छ । लामो समयदेखि पृथक राज्यका लागि लड्दै आएका के चन्द्रशेखर रावले सोमबार मुख्यमन्त्रीको शपथ लिएर नयाँ सरकारको कमान सम्हालेका छन् । तेलंगाना राष्ट्र समिति पार्टी (टीआरएस) का अध्यक्ष रावले यो दिनका लागि १४ वर्ष संघर्ष गर्नुपरेको थियो । थुप्रै राजनीतिक उचारचढावपछि केन्द्र […]

२०७१ जेष्ठ २० गते, मंगलवार

घुस खाएर कतारलाई विश्वकप गर्न दिएको आरोप

काठमाडौ, १९ जेठ ।कतारलाई सन् २०२२ को विश्वकप आयोजना गर्न दिने विवादास्पद निर्णयको लागि फिफाले ५० लाख अमेरिकी डलर घुस लिएको आरोप लागेको छ । बेलायतको चर्चित पत्रिका दी सन्डे टाईम्सले आफूले गोप्य ईमेल, पत्र र बैंक ट्रान्सफरको कागजात प्राप्त गरेको दाबी गर्दै यस्तो खुलासा गरेको हो । कतारी फुटबल अधिकारी मोहम्मद बिन हमालले आफ्नो […]

२०७१ जेष्ठ १९ गते, सोमबार

रुस र युक्रेनबीचको सम्बन्ध बिग्रदै

काठमाडौँ । रुस र युक्रेनबीचको सम्बन्धमा दरार बढ्दै गएको छ । रुस समर्थित पृथकतावादी विद्रोहीहरुले युक्रेनको सैनिक हेलिकप्टर खसालिदिएपछि घटनाले चरम रुप लिएको छ । युक्रेनको पूर्वी भागमा उडिरहेको सैनिक हेलिकप्टरलाई बिहिबार विद्रोहीले गोली हानी खसालिदिएका हुन् ।हेलिकप्टरलाई विष्फोट गराउ“दा हेलिकप्टरमा सवार एक जनरलसहित १४ जना सैनिकको ज्यान गएको छ । विद्रोहीहरुको नियन्त्रण्ँ क्षेत्र स्लोभियान्स्कमा […]

२०७१ जेष्ठ १६ गते, शुक्रबार

ओबामाद्वारा नयाँ विदेश नीति घोषणा

काठमाडौं, १५ जेष्ठ । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नयाँ विदेश नीति घोषणा गरेका छन् । जसअनुसार सहयोगी देशका साथ अगाडि बढ्ने र सामूहिक कारबाही गर्ने अमेरिकाको नयाँ नीति हुनेछ ।अमेरिकाले सधै विश्वलाई नेतृत्व गर्नुपर्ने भन्दै ओबामाले यो नेतृत्व सैन्य कारबाहीका क्रममा मात्र सीमित राख्न नहुने पनि बताए । न्यूयोर्कस्थिति सैन्य प्रतिष्ठानबाट दीक्षित हुनेहरुलाई सम्बोधन गर्दै […]

२०७१ जेष्ठ १५ गते, बिहीबार