बिश्व

कार्यभार सम्हाल्दै मोदी

नयाँ दिल्ली, १३ जेठ । भारतका नव नियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको रुपमा कार्यधार सम्हाल्ने भएका छन् ।हिजो साँझ भव्य समारोहका बिच प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका मोदीले आज बिहान कार्यालय समयमा प्रधानमन्त्री पदको कार्यभार सम्हाल्ने भएका हुन् । यसका साथै मोदीले गठन गरेको ४५ सदस्यीय मन्त्रिमण्डलका सदस्यहरुलाई पनि आज मन्त्रालयको टुंगो लगाउने तयारी […]

२०७१ जेष्ठ १३ गते, मंगलवार

नरेन्द्र मोदी प्रधानमन्त्रीको सपथ लिंदैनरेन्द्र मोदी प्रधानमन्त्रीको सपथ लिंदै

काठमाडौं, १२ जेठ । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् ।प्रधानमन्त्री मोदीलाई राष्ट्रपति प्रणव मुखर्जीले साँझ साढे ६ बजे राष्ट्रपति कार्यलयमा सपथ ग्रहण गराउने तयारीमा छन् ।मोदीको सपथ ग्रहणमा दक्षिण यसियाका बिभिन्न देशका सरकार प्रमुख सहभागी हुने कार्यक्रम रहेको छ । सपथमा नेपालका प्रधानमन्त्री सुशील कोइराला, पाकिस्तानका […]

२०७१ जेष्ठ १२ गते, सोमबार

पाकिस्तान र श्रीलंकाले भारतिय माझीहरुलाई रिहा गर्ने

काठमाडौ, ११ जेठ ।आफ्नो सपथ ग्रहण समारोहमा बोलाएर नव निर्वाचत भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका सबै राज्य प्रमुखहरुलाई प्रभाव पार्न देखिन थालिसकेको देखिएको छ । श्रीलंकन राष्ट्रपती महेन्दा राजापक्षेले ट्विटमार्फत आफ्नो देशका जेलमा भएका माझीहरुलाई रिहा गर्ने बताएका छन् । यद्यपी कतिजना माझीहरुलाई रिहा गर्न लागिएको हो, त्यो उल्लेख छैन । त्यसैगरी पाकिस्तानले पनि […]

२०७१ जेष्ठ ११ गते, आईतवार

थाइल्यान्डका पूर्व प्रधानमन्त्री हिरासतमा

काठमाडौँ ,१० जेठ । थाइल्यान्डका पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रालाई मुलुकका सैनिक सरकारका नेताहरूले हिरासतमा लिएको उहाँका दलका एक सूत्रले शनिबार बताएका छन् । यसबीच सेनाले सरकार बर्खास्त गरेपछि आमसञ्चारलाई सम्बोधन गर्ने तयारी गरिरहेको छ । सेनाको यस पाइलालाई विश्वव्यापी रूपमा आलोचना गरिएको छ ।यिङलक तथा उहाँको पुए थाइ पार्टीको हाल बर्खास्त भएको सरकारका प्रमुख व्यक्तिहरूलाई […]

२०७१ जेष्ठ १० गते, शनिबार

थाइल्यान्डमा सैन्य ‘कु’ थाइल्यान्डमा सैन्य ‘कु’

काठमाडौ ,९ जेष्ठ ।जंगी कानुन (मार्सल ल) लगाएर सत्ताकब्जाको अभ्यास थालेको ४८ घन्टा नबित्दै थाइल्यान्डमा त्यहाँको सेनाले शासनसत्ता आफ्नो कब्जामा लिएको घोषणा गरेको छ। सरकार–विपक्षबीच छ महिनादेखि जारी सत्तासंघर्षका क्रममा बिहीबार सेनाले संविधान निलम्बन गर्दै सत्ता कब्जा गरेको हो। सेनाप्रमुख जनरल प्रायुथ चान–ओचाले देशमा शान्ति, सुव्यवस्था बहाली गर्न सरकार कब्जा गरेको घोषणा गरेका छन्। यसअघि […]

२०७१ जेष्ठ ९ गते, शुक्रबार

चीन र रुसबीच ग्यास खरिद–विक्रीको सम्झौताचीन र रुसबीच ग्यास खरिद–विक्रीको सम्झौता

काठमाडौ ८ जेष्ठ ।चीन र रुसबीच ठूलो परिमाणमा ग्यास खरिद–बिक्रीको सम्झौता भएको छ । चीन भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आउँदो तीस वर्षसम्मका लागी चीनलाई ग्यास आपूर्ति गर्ने सम्झौता गरेका हुन् । रुसी ग्यास कम्पनी गैजप्रोम र चीनको नेशनल पेट्रोलियम कर्पोरेशनबीच भएको सम्झौताको मूल्य सार्वजनिक नगरिएपनिकरीब चार सय अरब डलरभन्दा बढीको हुनसक्ने अनुमान गरिएको […]

२०७१ जेष्ठ ८ गते, बिहीबार

नेपाल भारत सम्बन्ध सुदृढ बनाउँछौं : मोदी

काठमाडौं , ५ जेठ । भारतका प्रधानमन्त्रीका उमेद्वार नरेन्द्र मोदीले नेपाल भारतको पुरानो र गहिरो मित्र भएको बताएका छन् । आफूले नेपालसँग विभिन्न क्षेत्रहरुमा सम्बन्ध सुदृढ बनाउने बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय रहने ६३ वर्षीय मोदीले आफ्नो ट्वीटमा लेखेका छन्-’नेपाल एक पुरानो र गहिरो महत्वपूर्ण मित्र हो । हामी नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध सुदृढ […]

२०७१ जेष्ठ ५ गते, सोमबार

अफ्रिकी मुलुकहरुद्धारा बोको हराम विरुद्ध युद्धको घोषणा

काठमाडौँ, ४जेष्ठ । अफ्रिकी मुलुकका नेताहरुले नाइजेरियाको इस्लामिक लडाकु समुह बोको हराम विरुद्ध युद्धको घोषणा गरेका छन् । फ्रान्सको राजधानी पेरिसमा बसेको बैठकमा उनीहरुले यस्तो घोषणा गरेका हुन् । फ्रेन्च राष्ट्रपति फाँस्वाँ ओलाण्डले अफ्रिकी मुलुकका नेताहरुले गुप्तचरी सुचना आदानप्रदान गर्न र बोको हराम विरुद्ध कारवाही गर्न सहयोग मागेको जानकारी दिए । उनले बोको हराम पश्चिमी […]

२०७१ जेष्ठ ४ गते, आईतवार

प्रधानमन्त्री बन्दै नरेन्द्र मोदी

काठमाडौं,३ जेठ । भारतमा १६ औं लोकसभा निर्वाचनमा प्रस्ट बहुमतका साथ विजयी भारतीय जनता पार्टी (भाजपा) ले सरकारको नेतृत्व लिने भएको छ । पाँच दिनअघि सम्पन्न निर्वाचनका ५ सय ४३ सिटमध्ये बहुमतमा भाजपा आएपछि पार्टीबाट प्रधानमन्त्री पदका प्रत्याशी नरेन्द्र मोदीले आगामी बुधबार पदीय शपथग्रहण गर्ने भएका हुन् । प्रधानमन्त्री मनमोहन सिंहले शनिबार राष्ट्रपतिसमक्ष राजीनामा दिँदैछन् […]

२०७१ जेष्ठ ३ गते, शनिबार

बहुमत जुटाउदै भाजपा

काठमाडौं, २ जेठ। भारतीय जनता पार्टीबाट प्रधानमन्त्री पदका प्रत्यासी बनाइएका लोकसभा निर्वाचन-२०१४ का मुख्य आकर्षण नरेन्द्र मोदीले गुजरातको बडोदरा क्षेत्रबाट चुनाव जितेका छन् ।मोदीले कांग्रेसका मधुसन मिस्त्रीलाई ४ लाख मतान्तरले हराएका छन् । मोदी उत्तर प्रदेशको बारणसीमा पनि ४० हजार मतले अगाडी छन् । यस्तै, बिजेपी दलबाट उत्तर प्रदेशकै सुल्तानपुरमा बरुण गान्धी र दिल्लीको चाँदनीचोकबाट […]

२०७१ जेष्ठ २ गते, शुक्रबार