जापानी महिलाको औसत आयु सबैभन्दा बढी
टोकियो, १० साउन । जापानी महिलाले गत वर्ष विश्वमा सबैभन्दा बढी बाँच्ने जनसङ्ख्याको स्थान पुनः प्राप्त गरेका छन् । यसअघि उनीहरूको स्थान हङकङका महिलाले लिएका थिए र त्यसको कारण सन् २०११ मा गएको सुनामी भएको अनुमान अधिकारीहरूले गरेका थिए । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा जापानमा सन् २०१२ मा जन्मेका बालिकाले औसत आयु ८६.४१ वर्ष प्राप्त गर्ने […]
२०७० श्रावण ११ गते, शुक्रबार