विश्व शरणार्थी दिवस मनाइँदै
काठमाडौ,६ असार । ‘युद्धले बर्बाद पारेको एउटा परिवार पनि धेरै हो’ भन्ने नाराका साथ आज विश्व शरणार्थी दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।दिवसमा युद्ध र द्वन्द्वका कारण बलपूर्वक विस्थापित भएकाहरुमा परेको असरमा केन्द्रित हुँदै उनीहरुको साहस, विभिन्न बाधाका बाबजुद उनीहरुको दृढता र उनीहरुको लिएको आशाको सम्मानमा विशेष जोड दिइएको छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग […]
२०७१ असार ६ गते, शुक्रबार