इजरायलको आक्रमणवाट गाजापट्टीमा सय दिनमा ५ हजारको मृत्यु !
काठमाडौँ । इजरायलले गाजापट्टीमा गरेको आक्रमणवाट एकसय दिनको अवधिमा ५ हजारको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ । गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको सुचीमा उक्त संख्या उल्लेख गरिएको हो । इजरायल र हमास बीचको सम्भावित युद्धविराम सम्झौता र वार्ताकै बीचमा इजरायलले उत्तरी गाजामा आक्रमण तीब्र पार्दा एकसय दिनमा ९ हजार ५ सय प्यालेस्टिनीहरू घाइते […]
२०८१ पुष २९ गते, सोमबार