बिश्व

ट्रम्पद्वारा दक्षिण अफ्रिकालाई सहयोग रोक्ने चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई पनि सहयोग रोक्न चेतावनी दिएका छन् । दक्षिण अफ्रिकाले मानवअधिकार उल्लंघन गरेको आरोप लगाउदै उनले सहयोग रोक्ने चेतावनी दिएका हुन । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा दक्षिण अफ्रिकाले जमिन कब्जा गरिरहेको र केही वर्गका मानिसलाई नराम्रो व्यवहार गरिरहेको बताएका हुन । उनले ठूलो संख्यामा मानवअधिकार उल्लंघन भइरहेको […]

२०८१ माघ २१ गते, सोमबार

अमेरिकाद्वारा क्यानडा, मेक्सिको र चिनियाँ समानमा अतिरिक्त कर लागू

काठमाडौँ । अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ समानमा अतिरिक्त कर लगाउने निर्णय लागू गरेको छ । सो निर्णय अनुसार मेक्सिको र क्यानडाको सामानमा २५-२५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ। चिनियाँ सामानमा भने १० प्रतिशत अतिरिक्त कर लाग्ने छ। क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशत कर लाग्ने ट्रम्पको निर्णयमा उल्लेख छ। चीन र क्यानडाको सामानमा लाग्ने […]

२०८१ माघ २० गते, आईतवार

अमेरिकामा अर्को जहाज दुर्घटना , ६ जनाको मृत्यू

काठमाडौँ । अमेरिकाको फेलाडेल्फियामा शनिबार बिहान एक सानो विमान दुर्घटनामा परेको छ । फक्स न्यूजका अनुसार उक्त दुर्घटनामा ६ जना मारिएका छन् । जसमा दुई चिकित्सक, दुई पाइलट, एक यात्रु र एक पारिवारका सदस्य रहेको बताइएको छ । फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार लियरजेड ५५ नामक यो विमान स्थानीय समयअनुसार साँझ ६ः३० बजे उडान […]

२०८१ माघ १९ गते, शनिबार

अमेरिकाले क्यानडा र मेक्सिकोको सामानमा २५ प्रतिशत अतिरिक्त महसुल असुल्ने !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि २५ प्रतिशत अतिरिक्त महसुल लगाइने बताएका छन। । फेब्रुअरी १ देखि लागू हुने गरी अतिरिक्त कर लगाइने बताइएको छ यो कर ती देशबाट आउने तेलमा लागू हुन्छ कि हुन्न भन्नेबारे चाँहि निर्णय भइनसकेको ट्रम्पले बताएका छन् । ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा […]

२०८१ माघ १८ गते, शुक्रबार

दक्षिण सुडानमा विमान दुर्घटना : २० जनाको मृत्यु

काठमाडौँ । दक्षिणी सुडानको युनिटी राज्यबाट राजधानी जुबाको लागि उडेको ३ मिनेटमै विमान दुर्घटनामा परेको छ । उक्त विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । विमानमा २१ जना सवार रहेकोमा एक जना मात्र बाच्न सफल भएको अन्तराष्टिय संचार माध्यमले जनाएका छन् ।ग्रेटर पायोनियर अपरेटिङ कम्पनी नामक बहुराष्ट्रिय तेल कम्पनीले चार्टर्ड गरेको विमान दुर्घटनामा […]

२०८१ माघ १७ गते, बिहीबार

अमेरिकाद्वारा आप्रवासीलाई थुन्न कारागार विस्तार !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीका लागि क्युबाको ग्वान्टानामो खाडीमा ३० हजार व्यक्ति अट्ने कारागार बनाउने बताएका छन । राष्ट्रपति ट्रम्पले यो सुविधाले कागजातविहीन आप्रवासीहरूलाई राख्ने सरकारको क्षमतालाई दोब्बर बनाउने र यसले अमेरिकालाई “आप्रवासी अपराधको संकट हटाउन एक कदम अगाडि’’ लैजाने बताएका छन । यो कदम कार्यकारी आदेशको रूपमा आउने र रक्षा मन्त्रालय […]

२०८१ माघ १७ गते, बिहीबार

हमासले बन्दी बनाएका ८ जनाको मृत्यु !

काठमाडौँ । इजरायलले हमासले जारी गरेको सूचीमा रहेका ३३ बन्धकमध्ये ८ जना मारिएको बताएको छ । इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सारले यसको पुष्टि गरेका छन् । यसको मतलब आगामी समयमा हमासले १८ जना बन्धकलाई मात्रै रिहा गर्ने भएको छ । इजरायलले समुद्री फायरको पहिलो चरणमा अहिलेसम्म ७ जना बन्धकहरूलाई रिहा गरिसकेको छ। अब हमासले यसै […]

२०८१ माघ १६ गते, बुधबार

अमेरिकाद्वारा आप्रवासीहरूलाई देश निकाला गर्ने अभियान सुरु

काठमाडौँ । अमेरिकी सुरक्षाकर्मीेले धमाधम आप्रवासीहरुलाई नियन्त्रणमा लिइरहेको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै अमेरिकाले अवैध आप्रवासीहरूलाई सैन्य जहाज प्रयोग गरेर धमाधम अमेरिकाबाट निकाला गर्न थालेको छ ।ट्रम्पले गत जनवरी २० मा राष्ट्रपति पदको दोस्रो पटक शपथ ग्रहण गरेको एक सातापछि नै अवैध आप्रवासीहरूलाई अमेरिकाबाट हटाउने कार्य थालेका हुन् । जसको सुरुवात […]

२०८१ माघ १५ गते, मंगलवार

हमासले रिहा गर्ने सुचीमा रहेका ३३ मध्ये ८ को मृत्यु !

काठमाडौँ । इजरायलले हमाससँगको युद्धविरामको सम्झौता अनुरुप रिहा गर्ने ३३ जना बन्धकको सूचीमा रहेका ८ जनाको मृत्यु भइसकेको बताएको छ ।इजरायलका सरकारी प्रवक्ता डेभिड मेन्सरले पत्रकार सम्मेलन गरी हमासले रिहा गर्ने सुचीमा रहेका ३३ जना मध्ये २५ जना जीवित रहेको र ८ जनाको मृत्यु भएको जानकारी दिएका छन् । हमासले इजरायललाई मृत्यु भएका भनिएका ८ […]

२०८१ माघ १५ गते, मंगलवार

ट्रम्पमाथि लागेका आरोपको अनुसन्धानमा संलग्न १२ वकिल बर्खास्त

काठमाडौँ । सीबीएस न्यूजका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका आरोपमा अनुसन्धान गर्ने १२ वकिलहरु पदबाट बर्खास्त भएका छन् । कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिलहरुलाई पदबाट हटाउने निर्णय गरेका हुन् । राष्ट्रपति ट्रम्पका नीतिलाई उनीहरुले राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै पदबाट हटाइएको ती अधिकारीले जनाएका छन् ।बर्खास्तमा परेकाहरु विशेष वकिल ज्याक स्मिथको […]

२०८१ माघ १५ गते, मंगलवार