रुसद्वारा युक्रेनबाट प्रहार भएका आठ मिसाइल खसालेको दाबी
काठमाडौं। रुसले आफ्नो भूभागमा युक्रेनबाट प्रहार भएका आठवटा शक्तिशाली मिसाइल खसालेको दाबी गरेको छ। युक्रेनले आज बिहानै प्रहार गरेका अमेरिका निर्मित एटीए–सीएमएस मिसाइल खसालेको दाबी गर्दै रुसले यसविरुद्ध जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।मस्कोले युक्रेनबाट प्रहार भएका मिसाइलहरु ३ सय किलोमिटर रेन्जमा प्रहार गर्ने क्षमताको रहेको बताएको छ। रुसी रक्षा मन्त्रालयले पश्चिमा समर्थक किभ शासकले […]
२०८१ पुष २१ गते, आईतवार