रुसद्वारा युक्रेनको कुराखोवे सहर कब्जा !
काठमाडौँ । रूसले युक्रेनको पूर्वी भूभागमा रहेको दोनेत्स्क क्षेत्रको कुराखोवे सहर फेरि कब्जा गरिएको दाबी गरेको छ । रूसले आफ्ना सैनिकहरूले कुराखोवे सहर फेरि कब्जा गरिएको दाबी गरे पनि युक्रेनले दाबीलाई अस्वीकार गरेको छ । कुराखोवे सामरिक दृष्टिकोणले रूस–यूक्रेन सीमामा अहम् स्थान मानिन्छ । आइतबार युक्रेलेन उक्त क्षेत्रमा जवाफी आक्रमण सुरु गरेको थियो । तत्पश्चात […]
२०८१ पुष २३ गते, मंगलवार