सिरियाको विद्रोहीद्वारा तेस्रो ठूलो सहर होम्स कब्जा
काठमाडौँ । सिरियाका विद्रोही समूहहरूले हालसम्म हामा, डेराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन्। योसँगै विद्रोही समूह राजधानी दमास्कसतर्फ तीव्र गतिमा अघि बढिरहेको छ। “हाम्रा लडाकुहरू राजधानीमा प्रवेश गर्न थालेका छन्,” विद्रोहीहरूले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखेका छन्।सीएनएनसँग कुरा गर्दै एक व्यक्तिले विद्रोही लडाकु बर्जेहनजिकै रहेको र त्यहाँ लडाइँ भइरहेको बताएका […]
२०८१ मंसिर २३ गते, आईतवार