सन् २०२४ सबैभन्दा तातो वर्ष
काठमाडौँ । विश्व मौसम विज्ञान संगठनको एक रिपोर्टअनुसार सन् २०२४ सबैभन्दा तातो वर्ष भएको छ ।हरितगृह ग्यासको स्तर रेकर्ड उच्च छ । समुन्द्री सतह बढ्दै र मौसमी घटनाहरू अत्याधिक रहेको विज्ञहरुले बताएका छन् । संसारभरि जीवन र जीविकोपार्जनको ठूलो क्षति भएको विज्ञहरुको भनाइ छ ।डब्ल्यूएमओका अनुसार लामो र गम्भीर गर्मीको लहरले हरेक महादेशमा असर गरेको […]
२०८१ पुष ७ गते, आईतवार