अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउदै
काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू मंसिर २३ देखि २५ गते (डिसेम्बर ८-१०) सम्म काठमाडौंमा आउने भएका छन् ।लू दक्षिण एसिया भ्रमणको क्रममा भारत र श्रीलंकाको भ्रमण गरेर नेपाल आउन लागेका हुन् । उनी नेपाल भएर अमेरिका फर्किने तालिका रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।उक्त अवसरमा नेपालमा जलवायु संरक्षण, दिगो विकासलगायतका विषयमा छलफल […]
२०८१ मंसिर १८ गते, मंगलवार