जर्जियाको रिसोर्टमा ११ जना भारतीय नागरिक मृत भेटिए
काठमाडौँ । जर्जियाको गुदौरी भन्ने स्थानमा ११ जना भारतीय नागरिक मृत भेटिएका छन् । जर्जियाको तिब्लिसीस्थित भारतीय दूतावासले आफ्नो एक्स अकाउन्टमार्फत् यो जानकारी दिएको हो । दूतावासले यस सम्बन्धमा थप जानकारी जुटाउन र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।स्थानीय प्रहरीका अनुसार जर्जियाको गुदौरीस्थित एक स्की रिसोर्टको दोस्रो तलामा ११ भारतीय र एक […]
२०८१ पुष २ गते, मंगलवार