बिश्व

राष्ट्रसंघद्वारा भारतले म्यानमारको सेनालाई हतियार दिएको खुलासा

काठमाडौँ । संयुक्त राष्ट्र संघले म्यानमारको सेनाले सन् २०२१ मा भएको ‘कु’पछि १ अर्ब डलरको हतियार किनेको खुलासा गरेको छ । राष्ट्र संघका विज्ञहरुका अनुसार म्यानमार सेनाले लगाएको प्रतिबन्धका बाबजुद पनि यो खरिद गरेको हो । अधिकांश हतियार रुस, चीन र सिङ्गापुरका कम्पनीबाट खरिद गरिएको हो । यससँगै पछिल्लो दुई वर्षमा म्यानमारको सेनाले भारतीय कम्पनीहरूबाट […]

२०८० जेष्ठ ६ गते, शनिबार

बाराका ओबामालगायत ५०० अमेरिकीलाई रसिया प्रवेश गर्न प्रतिबन्ध

काठमाडौँ । रुसले संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा, टेलिभिजन होस्ट स्टीफन कोल्बर्ट र सीएनएनका एरिन बर्नेटलगायत ५०० अमेरिकीहरुलाई रसिया प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। रुसले शुक्रबार गरेको घोषणा गरे अनुुसार जो बाइडेन प्रशासनले लगाएको नियमित रुस विरोधी प्रतिबन्धको प्रतिक्रियामा ५०० अमेरिकीहरु माथी सो प्रतिबन्ध लगाईएको हो । ‘अमेरिकका कार्यकारी शक्तिका धेरै प्रमुख व्यक्तित्वहरूलाई […]

२०८० जेष्ठ ६ गते, शनिबार

जि-सेभेनको सम्मेलन सुरु हुँदै

काठमाडौं । आजदेखि जि-सेभेनको सम्मेलन जापानको हिरोशिमामा सुरु हुँदैछ । यस वर्षको आयोजक जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो शिखर सम्मेलनमा थप आठजना पाहुनालाई निम्तो गरेका छन । रुस युक्रेन युद्ध चरम उत्कर्षमा पुगेको बेला जि-सेभेनको बैठकमा विश्वका अन्य देशहरुलाई पनि सहभागि गराइनुलाई अर्थपूर्ण रुपमा हेरिएको हो । वार्षिक भेलामा विश्वका सात धनी देशहरु जापान, अमेरिका, […]

२०८० जेष्ठ ५ गते, शुक्रबार

बाइडेनको अस्ट्रेलिया भ्रमण रद्द : क्वाड देशहरूको बैठक स्थगित

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जी–७ शिखर सम्मेलनपछि पपुवा न्युगिनी र अष्ट्रेलियाको आफ्नो निर्धारित भ्रमण रद्द गर्दै जापानमा हुने जी–७ शिखर सम्मेलनमा भाग लिएर फर्कने र अष्ट्रेलियामा हुने क्वाड नेताहरुको शिखर सम्मेलनमा सहभागी नहुने बताएका छन् । अमेरिकामा ऋण संकटको बीचमा बाइडेनले यो निर्णय लिएका हुन् । बाइडेनले मंगलबार यस सम्बन्धमा ह्वाइट हाउसमा आपतकालीन […]

२०८० जेष्ठ ३ गते, बुधबार

टर्कीको राष्ट्रपतीय निर्वाचनमा पुन: मतदान हुने

काठमाडौं । टर्कीमा राष्ट्रपतीय निर्वाचनमा कसैले पनि बहुमत नपाएका कारण मे २८ मा फेरि निर्वाचन हुँदैछ । टर्कीमा वर्तमान राष्ट्रपति रेसेप तैयप अर्दोआनले ४९.५१ प्रतिशत मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कमाल कल्चदारलुले ४४.७९ प्रतिशत मत प्राप्त गरेका छन् । कसैले पचास प्रतिशत मत नपाएकोले रन अफ हुनेछ । समाचार एजेन्सी पीटीआईका अनुसार टर्कीका निर्वाचन […]

२०८० जेष्ठ २ गते, मंगलवार

छात्राबासमा आगलागी: ६ जनाको मृत्यु

काठमाडौँ । न्युजिल्याण्डको एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेका अन्य केहीको अवस्था अज्ञात रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । केहीको जलेको अवस्थामा उद्धार गरिएको छ । न्युजिल्याण्डको वेलिङ्टन शहरमा रहेको चार तले होस्टेलमा रातको समयमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि दर्जनौ दमकल प्रयोग गरिएतापनि आगलागी घण्टौं […]

२०८० जेष्ठ २ गते, मंगलवार

चीनद्वारा ताइवानमाथि थप निगरानी

काठमाडौँ । चीनले ताइवानमाथि निगरानी बढाएको छ । ताइवानका राष्ट्रपति साई इङ्ग—वेनले अन्य देशहरूसँग सम्बन्ध राख्न थालेपछि ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा चिनियाँ लडाकु विमानहरूले घुसपैठ गर्न थालेका छन् । यसै क्रममा ३२ सैन्य विमान र ४ नौसेना जहाजहरू शुक्रबार ताइवान वरपर ट्र्याक गरिएको थियो, ताइवान समाचारले राष्ट्रिय रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार लेखेको छ […]

२०८० जेष्ठ १ गते, सोमबार

इथियोपियामा हैजा : ९४जनाको मृत्यु

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले दिएको पछिल्लो विवरण अनुसार दक्षिणपूर्वी इथियोपियामा हैजाका कारण मृत्यु हुनेकाे संख्या ९४ जना पुगेको छ । हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाई सञ्चालन गरिएको छ । यूएनओसीएचएले इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने चेतावनी दिएको छ । विशेष गरी सुरक्षित खानेपानीको आपूर्ति […]

२०८० बैशाख ३० गते, शनिबार

टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको गरेको छ। टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो । अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ । अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । यसबारे थप विवरण आउँन बाँकी छन्।

२०८० बैशाख २८ गते, बिहीबार

संयुक्त राष्ट्रसंघद्वारा कोर्रा र मृत्युदण्ड रोक्न तालिबानलाई आग्रह

काठमाडौँ । संयुक्त राष्ट्र संघले तालिबानलाई अफगानिस्तानमा कोर्रा र मृत्युदण्ड रोक्न आह्वान गरेको खामा प्रेसले उल्लेख गरेको छ ।अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिशनका मानव अधिकार प्रमुख फियोना फ्रेजरले एक विज्ञप्तिमा तालिवानको शारीरिक दण्ड अन्तर्राष्ट्रिय कानूनको विरुद्धमा रहेको बताइन्। उनले तालिवान नेतृत्वलाई सबै मृत्युदण्ड तुरुन्त रोक्न आग्रह गरिन्। शारीरिक सजाय यातना विरुद्धको महासन्धिको उल्लङ्घन हो र […]

२०८० बैशाख २८ गते, बिहीबार