बेलायतमा नयाँ कन्जरभेटिभ नेता चयन हुँदै

काठमाडौ । बेलायतमा आज नयाँ कन्जरभेटिभ नेता छनोट हुँदै छन्। छानिएका नेता देशको नयाँ प्रधानमन्त्री हुनेछन्। नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान भएको थियो। नेता बन्ने दौडमा विदेशमन्त्री लिज ट्रस र पूर्वअर्थमन्त्री ऋषी सुनक छन् । भावी कन्जरभेटिभ नेतामा ट्रसको सम्भावना धेरै रहेको विभिन्न सर्वेक्षणले देखाएका छन्। निर्वाचित भएमा ट्रस मारगेट थ्याचर र […]
२०७९ भाद्र २० गते, सोमबार