बहालवाला उपराष्ट्रपतिलाई ६ वर्ष जेल सजाय !

काठमाडौं । अर्जेन्टिनामा बहालवाला उपराष्ट्रपति क्रिश्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारकाे आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ ।उपराष्ट्रपति कर्चरले सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको ठहर गर्दै अदालतले ६ वर्षको जेल सजाय सुनाएको हो । उहाँलाई कुनै पनि सार्वजनिक पदमा बस्नबाट पनि अदालतले प्रतिबन्ध लगाएको छ । माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको […]
२०७९ मंसिर २१ गते, बुधबार