रूसद्वारा युक्रेनको खाद्य भण्डारमा आक्रामण
काठमाडौँ । रूसले युक्रेनको खाद्य भण्डारमा आक्रामण गरेको छ। अन्न सम्झौताबाट बाहिरिए लगत्तै रूसले युक्रेनबाट अनाज आपूर्ति रोक्न लगातार तीन दिन देखी ब्ल्याक सी बन्दरगाहमा आक्रमण गरेको हो । पछिल्लो समयमा रूसले कृषि भण्डारण भवनहरूमा आक्रमण सुरु गरे पछि विश्वमा खाध्य संकटको बिषयलाइ लिएर नयाँ बहस सुरू भएको छ। रूसले शनिबार ब्ल्याक सीमा नाकाबन्दी मात्र […]
२०८० श्रावण ७ गते, आईतवार