अमेरिकाको चौधौँ ठूलो बैंक टाट पल्टियो

काठमाडौं । अमेरिकाको चौधौँ ठूलो बैंक ‘फस्ट रिपब्लिक बैंक’ टाट पल्टिएको छ । उक्त बैंकलाई अमेरिकी नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोेरेसनले टाट पल्टिएको घोषणा गरेको हो ।अमेरिकाका सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएको दुई महिना नबित्दै अर्को ठूलो बैंकसमेत टाट पल्टिएको बताईइएको हो । बैंक बचाउने अनेकौँ प्रयास विफल बनेपछि संकटग्रस्त बैंकलाई जेपी मोर्गन चेस एन्ड […]
२०८० बैशाख १९ गते, मंगलवार