बिश्व

ट्रम्पको मगसट बिक्री गरेर ७.१ मिलियन डलर आम्दानी !

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले उनको ‘मग सट’ प्रिन्ट गरेर ७.१ मिलियन डलर उठाएको छ। बिहीबार जर्जियाको एटलान्टाको जेलमा उनको पुलिसले ‘मग शट’ लिए पछि त्यो तस्विर बिभिन्न बस्तुमा प्रिन्ट गरी बिक्री गरेर सो बराबर पैसा उठाएको हो।ट्रम्प रिसाएको अनुहार भएको ‘मग सट’लाइ कफी पट, टी-सर्ट, पेय सामाग्री कुलर जस्ता व्यापारिक […]

२०८० भाद्र ११ गते, सोमबार

फ्रान्समा १९४७ पछिकै बढी गर्मी !

काठमाडौँ । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो । गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्रि सल्सियससम्म पुगेको छ । गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरु रेड […]

२०८० भाद्र ९ गते, शनिबार

ट्रम्पद्वारा आत्मसमर्पण !

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जजिर्या राज्यको एटलान्टास्थित एउटा जेल समक्ष आत्मसमर्पण गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जियामा धाँधली गराएको आरोपमा एटलान्टाको फुल्टोन काउन्टी अदालतले उनलाई दोषी ठहर गरेपछि ट्रम्पले जेल समक्ष आत्मसमर्पण गरेका हुन् ।ट्रम्पसँगै उनका १९ जना सहयोगीहरुले पनि फुल्टोन काउन्टी जेलमा आत्म समर्पण गरेका छन् । अदालतले […]

२०८० भाद्र ८ गते, शुक्रबार

वागनरका प्रमुख प्रिगोजिनसहित १० जनाको मृत्यु !

काठमाडौँ । रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ । पश्चिमी रुसको तेबेर शहरमा निजी विमान दुर्घटनामा प्रिगोजिनसहित १० जनाको मृत्यु भएको रुसले पुष्टि गरेको छ । विमान दुर्घटनामा पर्नेहरुमा वागनरका सहसंस्थापक दिमित्री अतकिन पनि रहेको पनि रुसी फेडरल ट्रान्सपोर्ट एजेन्सीले जनाएको छ ।वागनर प्रमुख सवार […]

२०८० भाद्र ७ गते, बिहीबार

‘चीन शक्तिको होडमा छैन’

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले कसैमाथि बर्चश्व जमाउने चीनको डीएनए नरहेको बताएका छन । दक्षिण अफ्रिकाको जोहनेसवर्गमा आयोतिज ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मलित ब्रिक्स राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले शक्तिको होडमा उत्रने वा क्षेत्रीय द्वन्द सिर्जजना गर्ने चीनको चाहना नभएको बताएका हुन् । उनले चीन इतिहासको पक्षमा बलियो गरी उभिने […]

२०८० भाद्र ६ गते, बुधबार

ग्रिसको जंगलमा आगलागी : १८ जनाको शव फेला

काठमाडौं । ग्रीसको जंगलमा बिगत चार दिनदेखि लागेको डढेलोमा परेर मृत्यु भएका १८ जनाको शव फेला परेको छ । मृतक सबैै आप्राबासी हुन सक्ने अनुमान गरिएको छ । टर्कीको सीमा नजिक रहेको उत्तर पुर्वी ग्रीसको इभ्रोस क्षेत्रमा रहेको जंगलमा बिगत ४ दिनदेखि डढेलो लागेको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जंगल नजिक रहेको अभान्तास गाउँ बाहिर […]

२०८० भाद्र ६ गते, बुधबार

७ जना शिशुको हत्या गरेको अभियोगमा नर्सलाई आजीवन कारावास !

काठमाडौं । बेलायतमा ७ जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर भएकी नर्सलाई आजीवन काराबासको सजाय दिइएको छ । बेलायती अदालतले अमेरिकी मुलकी बेलायती नर्स लुसी लेटबीलाई आजीवन काराबासको सजाय दिएको हो । ३३ वर्षीया लुसी लेट्बीलाई बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिई […]

२०८० भाद्र ५ गते, मंगलवार

चीनद्वारा इरान र साउदीबीचको सम्बन्ध सुधारमा मध्यस्थता गर्ने प्रस्ताव

काठमाडौँ । चीनले इरान र साउदी अरेबियाबीचको सम्बन्ध सुधारका लागि मध्यस्थता गर्ने प्रतिवद्धता जनाएको छ । बेइजिङमा सम्पन्न शीर्ष कुटनीतिज्ञहरुसँगको छलफलपछि चीनले दुवै देशबीच जारी टकराब अन्त्यका लागि मध्यस्थता गर्ने बताएको हो । चिनियाँ संचारु माध्यमका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्षीसँगको टेलिफोन संवादमा तेहरानको समस्या समाधानका लागि तयार रहेको बताउनुभएको हो । उहाँले […]

२०८० भाद्र ४ गते, सोमबार

तालिबानद्वारा सबै राजनीतिक दलमाथि प्रतिबन्ध

काठमाडौं । अफगानिस्तानमा तालिबानले सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ । अन्तरिम कानून मन्त्री, शेख मौलवी अब्दुल हकीम शारेले अफगानिस्तानमा राजनीतिक दलहरूको गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको बताएका छन्। ‘देशमा राजनीतिक दलका गतिविधि पूर्णरुपमा बन्द भएका छन्, न त शरियामा यी दलको कुनै अडान छ, न शरियामा कुनै स्थान छ, न राष्ट्रिय स्वार्थ जोडिएको छ, न […]

२०८० भाद्र २ गते, शनिबार

ट्रम्पलाई बिषालु पत्र पठाउने महिलालाई २२ बर्षको जेल सजाय !

काठमाडौं । अमेरिकाको एक अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आरोपमा एक महिलालाई २२ वर्षको जेल सजाय सुनाएको छ। सो घटनामा दोषी पास्केल फेरीरले आफ्नो अपराध स्वीकार गरेकी छन् । ट्रम्पलाइ मार्ने उदेश्यलेपत्र तयार पारेको र आफैले त्यसमा विषालु बनाएर पठाएको समेत जनाएकी छिन्।बीबीसी रिपोर्टका अनुसार अभियुक्तको सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट देश […]

२०८० भाद्र २ गते, शनिबार