टर्कीमा ७.८ म्याग्नेच्युटको भूकम्प !

काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्प गएको उक्त क्षेत्र टर्कीको दक्षिणपूर्वा गाजियनटेप केन्द्रविन्दू भएको जनाइएको छ । भूकम्प ७ दशमलव ८ म्याग्नेच्युटको गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । भूकम्पको धक्का टर्कीको राजधानी अंकारा र अन्य सहरहरू र छिमेकी देशमा पनि महसुस गरिएको बताइएको छ ।शक्तिशाली भूकम्पका काराण धेरै भवनहरु ध्वस्त भएको […]
२०७९ माघ २३ गते, सोमबार