बिश्व

क्यानाडा र अमेरिकामा ‘ली’ आँधी : जनजीवन अस्तब्यस्त

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको उत्तर पूर्वी क्षेत्र र क्यानाडामा ली नामको समुद्री आँधीका कारण तुफानसहितको भारी वर्षा भएको छ । जसकारण हजारौं घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ । प्रतिघण्टा १ सय ३० किलोमिटरको दरले आएको आँधीसँगै भारी बर्षा हुँदा जनजीवन अस्तब्यस्त बनेको छ ।अमेरिकाका म्यासाचुसेट्स र मायनी तथा क्यानडाका न्यु ब्रन्सविक, नोभा स्कोटिया […]

२०८० भाद्र ३१ गते, आईतवार

बाइडेन र जेलेन्स्कीबीच भेटवार्ता हुँदै

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आगामी बिहीबार भेटवार्ता हुने भएको छ । सो भेटवार्ताबारे अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइटहाउसले जानकारी दिदै युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्ने जनाएको छ ।सो अवसरमा युक्रेनका समकक्षी जेलन्सिकीले आर्थिक सहायता प्राप्तिका लागि अमेरिकी संसद्को पनि […]

२०८० भाद्र ३१ गते, आईतवार

बेलायतमा अमेरिकन कुकुरमाथि प्रतिबन्ध ?

काठमाडौँ । बेलायतले ‘अमेरिकन एक्सएल बुली’ भनेर चिनिने कुकुर माथि प्रतिबन्ध लगाउने भएको छ। बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘अमेरिकन एक्सएल बुली’ भनेर चिनिने कुकुरको खतरनाक नस्लमाथि प्रतिबन्ध लगाउने वाचा गरेका छन् । यस जातका कुकुरहरूले हालै धेरैजनालाइ आक्रमणहरू गरेका थिए । यसै साता स्टाफोर्ड शायरमा एक व्यक्तिको मृत्यु हुनुको कारण पनि यही प्रजातिको कुकुर भएको […]

२०८० भाद्र ३० गते, शनिबार

बाइडेनका छोरा दोषी ठहर

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर अवैध रूपमा बन्दुक किनेको मुद्दामा दोषी ठहर भएका छन । अमेरिकी न्याय विभागले हन्टर बाइडेनलाई कर र हतियारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको बताइएको छ। यसलाई अमेरिकी राष्ट्रपतिका लागि ठूलो धक्का मानिएको छ । हन्टरलाई हतियार किन्न धेरै पटक झूट बोलेको आरोप छ। हन्टर विरुद्ध अनुसन्धान लामो समय […]

२०८० भाद्र २९ गते, शुक्रबार

गाजा बिष्फोटमा मारिएकाको अन्त्येष्टिमा हजारौँ सहभागी

काठमाडौँ । इजरायल गाजा सीमामा भएको बिष्फोटमा मारिएका पाँच जना प्यालेस्टाइनी युवाको अन्त्येष्टिमा हजारौँ गाजावासी सहभागी भएका छन् । बिहीवार हजारौँ गाजावासीहरु उनीहरुको अन्त्येष्टिमा सहभागी भएका हुन् । बुधवार भएको बिष्फोटमा कम्तिमा पाँच जना प्यालेस्टाइनीको मृत्यु भएको थियो । घटनामा अन्य २५ जना घाइते भएका छन् । बिष्फोटअघि दर्जनौँ प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सैनिकहरुबीच सीमामा […]

२०८० भाद्र २९ गते, शुक्रबार

वाइडेनभन्दा ट्रम्प लोकप्रिय !

काठमाडौँ । अमेरिकामा राष्ट्रपति जो वाइडेन भन्दा पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प लोकप्रिय देखिएका छन् । अमेरिकाको क्विनिपियाक युनिभर्सिटीले गरेको सर्वेक्षणका अनुसार बाइडेनलाई मत दिने आधा समर्थकले अर्को विकल्प खोजिरहेका जनाएका छन । सन् २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प र बाइडेनबीच कसलाई छनोट गर्ने भन्ने प्रश्नमा ४३ प्रतिशत मानिसले बाइडेनलाई फेरि राष्ट्रपति बनाउनुपर्छ भन्ने धारणा […]

२०८० भाद्र २८ गते, बिहीबार

डार्फर हवाई आक्रमण : कम्तीमा ४० जनाको मृत्यु

काठमाडौँ । सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान टर्कीतर्फ प्रस्थान गरेकै दिन युद्धग्रस्त सुडानको पश्चिमी क्षेत्र डार्फरमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जना सर्वसाधारणको मृत्यु भएको छ । दक्षिण डार्फरको राजधानी न्यालास्थित एक अस्पतालबाट प्राप्त जानकारीमा भनिएको छ, “दुई बजार र शहरका केही क्षेत्रमा भएको हवाई आक्रमणमा परी ४० जना सर्वसाधारणको मृत्यु भएको […]

२०८० भाद्र २८ गते, बिहीबार

२३ सय वर्ष पुराना सामान फेला

काठमाडौँ । उत्तर—पश्चिम टर्कीमा पुरातात्विक सम्पदा उत्खननका क्रममा २३ सय वर्ष पुराना सामग्री फेला परेका छन् । अध्ययनका क्रममा २५ जनाको टिमले हालै उत्खनन गर्दा २३ सय वर्ष पुराना कलाकृति फेला परेको बताइएको हो । २३ सय वर्ष पहिलाका जीवनलाई चित्रित गर्ने त्यो बेला प्रयोग हुने भाँडाकुँडा, धार्मिक कार्यमा प्रयोग हुने अन्य सामग्रीहरु र साना […]

२०८० भाद्र २७ गते, बुधबार

बाइडेनले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने

काठमाडौँ । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने र विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्ने जनाएको छ । युक्रेनमा रुसको युद्धले संयुक्त राष्ट्रसङ्घको वार्षिक मञ्चमा पुनः प्रभुत्व जमाउने अपेक्षा गरिएको छ, जहाँ राष्ट्रहरूले गत वर्ष मस्कोले देशको केही भागहरू कब्जा गरेको विरोधमा मतदान गरेका […]

२०८० भाद्र २७ गते, बुधबार

लिबियामा समुद्री आँधी र बाढी : ५ हजारभन्दा बढीको मृत्यु !

काठमाडौँ । आँधीसँगै आएको बाढीले पुराना दुई बाँध भत्किएपछि लिवियाको डेर्ना शहर अस्तव्यस्त बनेको छ। हजारौँ भवन भग्नावशेषमा परिणत भएका छन् । शहरको आधा भाग पानीमा डुबेको छ। बाढीले शहर नै डुबाएपछि मानिस घरभित्रै थुनिएका छन् । बाढीमा बगिरहेका शवको समेत व्यवस्थापन गर्न नसकेएको स्वास्थ्यमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । लिबियाको पूर्वी क्षेत्रमा […]

२०८० भाद्र २७ गते, बुधबार