बिश्व

विवाह समारोहमा आगलागी : १०० जनाको मृत्यु

काठमाडौँ । उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा १०० जनाको मृत्यु भएको छ। सो आगलागीमा परेर अन्य १५० जना घाइते भएका छन्, सो घटनाको विस्तृत बिवरण आउन बाँकी छ। सो घटनामा पर्ने पीडित मध्ये दुलहा र दुलहीसमेत रहेको बताइएको छ। इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ आगलागी भएको हो। आगलागी के […]

२०८० आश्विन १० गते, बुधबार

फ्रान्सले नाइजरबाट सेना फिर्ता गर्ने

काठमाडौँ । फ्रान्सले अफ्रिकी मुलुक नाइजरबाट आफना राजदुत र सेना फिर्ता गर्ने निर्णय गरेको छ । नाइजरमा राष्ट्रपति मोहमद बाजुमलाई सत्ताच्युत गर्दै सेनाले सत्ता हत्याएपछि फ्रान्सले सेना र राजदुत फिर्ता गर्ने निर्णय गरेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले जानकारी गराउनुभयो ।फ्रान्सको एक टेलिभिजनलाई आइतबार अन्तर्वाता दिने क्रममा राष्ट्रपति म्याक्रोंले फ्रान्सका राजदुतलाई नाइजरमा बन्धक बनाएको बताउँदै नाइजरका […]

२०८० आश्विन ८ गते, सोमबार

बन्दुकधारीद्वारा विश्वविद्यालयमा आक्रमण : दर्जनौं व्यक्तिको अपहरण

काठमाडौँ । नाइजेरियाको उत्तरपश्चिमी राज्यको जाम्फारा राज्यको एक विश्वविद्यालय र आसपासमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा २४ छात्रासहित ३० जनाभन्दा बढीलाई अपहरण गरेको बताइएको छ । जाम्फारा राज्यको राजधानी गुसाउबाहिर रहेको एक संघीय विश्वविद्यालयको किनारामा रहेको साबोन गिडा गाउँमा शुक्रबार आपराधिक लुटेरा समूहका दर्जनौँ बन्दुकधारीले आक्रमण गरी तीन वटा महिला छात्रावासमा पसेर त्यहाँ बस्नेहरूलाई लगेको स्थानीयले […]

२०८० आश्विन ७ गते, आईतवार

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

काठमाडौँ । युक्रेनले क्रिमियास्थित रुसी ब्ल्याक सी बेडाको मुख्यालयमा मिसाइल हमला गरेको छ। नौसेना अधिकारीहरुको बैठक बसिरहेका बेला भएको मिसाइल हमलामा केही रुसी सुरक्षाकर्मी हताहत भएको युक्रेनी सेनाले दाबी गरेको छ। रुसले पनि शुक्रबारको आक्रमणपछि एक सैनिक बेपत्ता भएको बताएको छ। बन्दरगाह सहर सेभास्टोपोलमा रहेको बेडालाई उत्कृष्ट रुसी बेडाको रुपमा लिने गरिएको छ।शुक्रबारको आक्रमणमा बेलायत […]

२०८० आश्विन ७ गते, आईतवार

अलेक्जेन्डर द ग्रेटको संगमरमरको तस्बिर भेटियो !

काठमाडौँ । म्यासेडोनका राजा अलेक्जेन्डर द ग्रेटको संगमरमरको तस्बिर टर्कीमा फेला परेको छ । टर्कीको पश्चिमी ब्ल्याक सी क्षेत्रमा तस्बिर फेला परेको हो । डुज्से प्रान्तको प्रुसियास एड हाइपियम प्राचिन थिएटरमा उत्खननका क्रममा सो तस्बिर फेला परेको हो । टाउको फेला परेसँगै त्यसलाई संग्रहालयमा पठाइएको थियो । यो दोस्रो शताब्दीको भएको र २३ सेन्टीमिटरको रहेको […]

२०८० आश्विन ५ गते, शुक्रबार

लिबियामा भीषण बाढी : ४३ हजार बढी मानिस विस्थापित

काठमाडौँ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)ले लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएको र बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको जनाएको छ। उत्तरपूर्वी लिबियामा बाढीबाट करिब ४३ हजार ५९ जना विस्थापित भएका छन्। अघिल्लो आइतबार ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार […]

२०८० आश्विन ५ गते, शुक्रबार

स्विटजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध !

काठमाडौँ । स्वीट्जरल्याण्डको संसदले अनुहार छोप्ने बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ।संसदमा प्रस्तुत उक्त विधेयकको पक्षमा १५१ र विपक्षमा २९ मत परेको थियो।स्वीस संसदको माथिल्लो सदनले यसअघि नै यो विधेयकलाई अनुमोदन गरिसकेको छ। नियम उल्लंघन गरे ९२ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

२०८० आश्विन ५ गते, शुक्रबार

अजरबैजान र अर्मेनिया युद्ध : २५ जनाको मृत्यु

काठमाडौँ । अजरबैजानले अर्मेनियाविरुद्ध पुन : युद्ध सुरु गरेको छ । रोयटर्सका अनुसार अजरबैजानले मंगलबार अर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जना मारिएका छन् । आर्मेनियाली अधिकारीले अजरबैजानले गरेको आक्रमणमा १३८ जना घाइते भएको जनाएका छन् ।अजरबैजानले अर्मेनियाका धेरै क्षेत्रहरूलाई निशाना बनाएको थियो। जसमा आर्मेनियाको नियन्त्रणमा रहेको नागोर्नो काराबाख क्षेत्र पनि समावेश छ । […]

२०८० आश्विन ३ गते, बुधबार

चिनियाँ विदेशमन्त्री वाङ यी र सर्गेई लभारोभबीच भेटवार्ता

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी समकक्षी सर्गेई लभारोभबीच भेटवार्ता भएको छ । सोमबार रुस भ्रमणमा जानु भएका चिनियाँ बिदेशमन्त्री सेप्टेम्बर २१ सम्म रुसमा रहनु हुनेछ । दुई विदेशमन्त्रीबीच दुई पक्षीय सहकार्यका विभिन्न पक्ष तथा युक्रेन युद्धको अन्त्यको उपायमाथि छलफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।चिनियाँ विदेश मन्त्रालयले रुससंग रणनीतिक सुरक्षाको विषयमा छलफल […]

२०८० आश्विन २ गते, मंगलवार

तालिबानद्वारा अन्तर्राष्ट्रिय सहयाेग मिशनका कर्मचारी गिरफ्तार

काठमाडौँ । तालिबानले अन्तर्राष्ट्रिय सहयाेग मिशनका कर्मचारी गिरफ्तार गरेको छ। उसले अफगानिस्तानको घोर प्रान्तमा अन्तर्राष्ट्रिय सहयोग मिशन (आईएएम) का एक विदेशी नागरिक सहित १८ कर्मचारीलाई गिरफ्तार गरेको खामा प्रेसले उल्लेख गरेको छ। क्राउपछि उनीहरुलाई काबुल लगिएको छ । यद्यपि, गिरफ्तार दुई अलग घटनामा भएको थियो ।सेप्टेम्बर ३ मा तीन जनालाई पक्राउ गरिएको थियो भने भर्खरै […]

२०८० भाद्र ३१ गते, आईतवार