अमेरिकामा इतिहासमै सबैभन्दा कठिन मौसमी प्रकोप !

काठमाडौं । इतिहासमै सबै भन्दा कठिन मौसमी प्रकोपबाट गुज्रिरहेको अमेरिकामा चिसोबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ। न्युयोर्क राज्यको बफेलो शहरमा मात्रै गत २४ घण्टामा २७ जनाकाे मृत्यु भएकाे हाे । सडकको हिउँ पन्छाउन सकिने अवस्था समेत नहुँदा बफेलो शहर युद्ध क्षेत्र जस्तो बनेको छ । हजारौं मानिसहरु घरभित्रै थुनिएका छन् । सडकमा रहेका गाडीहरु […]
२०७९ पुष १२ गते, मंगलवार