ट्रम्पलाई अदालतको धक्का : अधिकांश भन्सार शुल्क अवैध ठहर
काठमाडौँ । अमेरिकाको एक पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका अधिकांश ट्यारिफ (भन्सार शुल्क) अवैध भएको फैसला सुनाएको छ। अदालतले ट्यारिफ लगाउने अधिकार राष्ट्रपतिसँग नभएको र यस्तो कर लगाउने अधिकार ‘संसदको मूल शक्ति’लाई भएको ठहर गरेको छ।१२६ पृष्ठ लामो निर्णयमा भनिएको छ, आईईईपीएमा कतै पनि ट्यारिफको उल्लखे गरिएको छैन, न त यस्तो ट्यारिफ लगाउन राष्ट्रपतिको […]
२०८२ भाद्र १४ गते, शनिबार