अमेरिका र इरानबीच वार्ता हुँदै
काठमाडौँ । पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा अमेरिका र इरानबीच आज वार्ता हुन लागेको छ । वार्ताका लागि तेहरानको टोली इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार द डनले पुष्टि गरेको छ। इरानबाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचीसहितको टोली इस्लामावाद पुगेको छ। उनीहरूलाई पाकिस्तानी सेना प्रमुख असिम मुनिरले स्वागत गरेका छन्। इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, कूटनीतिक तथा […]
२०८२ चैत्र २८ गते, शनिबार