जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौँ । जापानको उत्तरी क्षेत्रमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार साँझ ४:५३ बजे गएको भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले भूकम्पपछि तीन मिटरसम्म अग्लो सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ। तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ।भूकम्प इवाटे प्रान्तको प्रशान्त महासागर […]
२०८३ बैशाख ७ गते, सोमबार