२४ लाख ५० हजार सिरियाली बालबालिका विद्यालय बाहिर
काठमाडौँ । युनिसेफले सिरियामा २४ लाख ५० हजारभन्दा बढी बालबालिका अझै पनि विद्यालयको पहुँच बाहिर रहेको पाइएको जनाएको छ। देशभर १० लाखभन्दा बढी बालबालिका विद्यालय छोड्ने जोखिममा रहेको बताइएको छ। सिरियाको शिक्षा प्रणालीले वर्षौंको युद्ध, विस्थापन र आर्थिक कठिनाइका कारण गहिरो चुनौतीहरूको सामना गरिरहेको छ।सिरियाका लागि युनिसेफका उप–प्रतिनिधि जेनब आदमले विद्यालय बाहिर रहेका बालबालिका, क्षतिग्रस्त […]
२०८२ आश्विन २३ गते, बिहीबार