मेडागास्करका राष्ट्रपति राजोलिना देश छोडेर भागे
काठमाडौँ । पूर्वी अफ्रिकन देश मेडागास्करमा जेनजी आन्दोलनपछि राष्ट्रपति एन्ड्री राजोलिनाले देश छोडेर भागेका छन् । जेनजी आन्दोलनमा मेडागास्करमा एक सातामा दोस्रो पटक सत्ता ढलेको हो ।संसदमा विपक्षी दलका नेता सिटेनी रान्ड्रियानासोलोनियाइकोले सेनाका एकाइहरू विद्रोह गरेर प्रदर्शनकारीहरूमा सामेल भएपछि राजोलिना आइतबार मडागास्कर छोडेर गएको बताएका छन् ।राजोलिना देश छोडेर कुन देशमा गए भन्ने अज्ञात रहेको […]
२०८२ आश्विन २८ गते, मंगलवार